Romans 13:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्थाभित्र व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, चोरी नगर्नू, लोभ नगर्नू भन्‍ने आज्ञाहरू पर्दछन्। आफूलाई जस्‍तो माया गर्छौ, अरूलाई पनि त्‍यस्‍तै माया गर्नू भन्‍ने सबै व्यवस्था र आज्ञाको सार हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आज्ञाहरूले भन्छ: “व्यभिचार नगर्नू,” “मानव हत्या नगर्नू,” “चोरी नगर्नू,” “लोभ नगर्नू,” र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, “तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।”
Nepali ERV (पवित्र बाइबल)
म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।” यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”
Nepali Tamang 2011
“ए स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी थाभ्रउ, एसे म्‍हि थासाइगो, एसे य्‍हो थालउ, एसे लोभ थालउ,” भिसी कुल्‍बा तामगदेदेन अर्गु कुल्‍बा जति तामगदे मुला थे जम्‍मान तामगदे चा “एसे ह्राङला खिम्‍जेमगदेदा ह्राङदा ह्रङ्नोन माया लउ” भिसी कुल्‍बा ताम न्‍हङरी स्‍याप्‍ला।