Romans 14:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रमा लेखिएको छ, “प्रभु परमेश्वर भन्नुहुन्छ, ‘म जीवित भएझैँ साँच्चै भन्दछु, सबै मानिसहरू मेरो अघि झुक्नेछन्, सबैले मलाई परमेश्वर भनी मान्नेछन्’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
हो, धर्मशास्त्रमा लेखिएको छः “प्रत्येक मानिस मेरो सामु झुक्नेछ, अनि प्रत्येकले परमेश्वरलाई मान्नेछ। निःसन्देह म बाँचे जस्तै, यी कुराहरू हुनेछन्, परमप्रभु भन्नु हुन्छ।” यशैया 45: 23
Nepali Tamang 2011
तिग्दा भिसम बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “‘च्यागो, ङाइ घ्रान फासी पाङ्ला, जम्मासेन ङादा फ्या लला, ओच्छे जम्मासेन ङादा परमेश्वर भिसी जयजयकार लला’ भिसी प्रभुसे सुङ्बा मुला।”