Romans 14:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा हामीहरू सबैले आ-आफ्‍नो हिसाब परमेश्‍वरलाई बुझाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्‍नो लेखा दिनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्‍वरलाई दिनुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ। अरूलाई पापी भनेर दोष नलगाऊ
Nepali Tamang 2011
थेतबासेलमा य्‍हाङ जम्‍मासेन परमेश्‍वरदा ह्राङ ह्राङला हिसाब उन्‍तोःला।