Romans 14:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस किसिमले ख्रीष्‍टको सेवा गर्नेले परमेश्‍वरलाई खुसी तुल्‍याउँछ साथै मानिसबाट स्‍याबासी पनि पाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने जसले ख्रीष्‍टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।
Nepali Tamang 2011
चुह्रङ् लसी ख्रीष्‍टदा तेन्‍बा म्‍हिसे परमेश्‍वरदा ताङ्ना लला, ओच्‍छे म्‍हिगदेसेनोन थेदा ज्‍यबा म्‍हि भिसी पाङ्ला।

Recommended Reading