Romans 14:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैको विश्‍वासअनुसार सबै थोक खान हुन्‍छ तर कमजोर विश्‍वासीले सागपात मात्रै खान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले सबै थोक खान हुन्‍छ भनी विश्‍वास गर्छ, तर विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले हरेक थोक खान हुन्छ भनी विश्‍वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्।
Nepali ERV (पवित्र बाइबल)
आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि उ खाली साग-सब्जी मात्र खान सक्छ।
Nepali Tamang 2011
कोइ कोइसे चा जम्‍मान स्‍हे चबारी तमुला भिसी विश्‍वास लमुला, तर विश्‍वासरी कमजोर मुबा म्‍हिगदेसे चा ढापढुप जे चमुला।