Romans 14:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले कुनै दिनलाई अरू दिनभन्दा मुख्‍य र ठूलो ठान्‍छ तर कसैले सबै दिन एकै हो भन्‍छ। हरेक मानिसले आफ्‍नो-आफ्‍नो मनमा आफूले विश्‍वास गरेको कुरा पक्‍का गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्‍दा बढ़ी महत्त्वको मान्‍छ, अर्को मानिसले सबै दिनलाई समान ठान्‍छ। हरेक मानिस आफ्‍नै मनमा पूर्ण रूपले निश्‍चित हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै व्यक्तिले कुनै दिनलाई अर्को दिनलाई भन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्‍न सक्छ। प्रत्येक व्यक्ति यसबारे आफ्नो मनमा आफैँ पूरा निश्‍चिन्त हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ।
Nepali Tamang 2011
कोइ कोइ म्‍हिसे अर्गु धिन भन्‍दा चु धिन ज्‍यबादेन मुल हिन्‍ना भिसी म्‍हन्‍मुला। तर कोइ कोइसे चा जम्‍मान धिन ओस्‍पन हिन्‍ना। जम्‍मान म्‍हिगदेसे ह्राङ ह्राङला सेमरी विश्‍वास लबा अन्‍छार ढुक्‍क ततोःला।