Romans 15:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि लेखिएको छ, “ए अन्यजातिका मानिसहरू हो, परमेश्वरले छान्नुभएको मानिसहरूसँग मिलेर रमाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र फेरि यस्तो भनिएको छ, “ए अन्यजाति हो, उहाँको प्रजासँग आनन्द मनाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले यसो पनि भन्छः “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।” व्यवस्था 32:43
Nepali Tamang 2011
दोःसी चुह्रङ् भिसीनोन भ्रिबा मुला, “अर्गु य्हुलला म्हिगदे, परमेश्वरला म्हिगदेदेन छ्याम ताङ्गो।”