Romans 15:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि फेरि भनिन्‍छ, “अन्यजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर, सबै जातिजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र फेरि, “ए सारा अन्‍यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।”
Nepali ERV (पवित्र बाइबल)
अनि फेरि त्यसले भन्छः “तिमीहरू सबै अयहूदीहरू! परमप्रभूको प्रशंसा गर, सबैले उहाँको प्रशंसा गर्नुपर्छ।” भजनसंग्रह 117:1
Nepali Tamang 2011
दोःसीनोन चुह्रङ् भिसीनोन भ्रिबा मुला “अर्गु य्‍हुलला जम्‍मान म्‍हिगदे, प्रभुलान जयजयकार लउ, ओच्‍छे जम्‍मान म्‍हिगदेसे प्रभुला जयजयकार लगै।”