Romans 15:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा दाजुभाइहरू, मलाई थाहा छ तिमीहरू सज्‍जन छौ। सबै प्रकारले ज्ञानी छौ र एक-अर्कालाई सिकाउने शक्ति पनि तिमीहरूमा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, मलाई निश्‍चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म स्वयम् विश्‍वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ।
Nepali ERV (पवित्र बाइबल)
मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदे ल्‍हानान ज्‍यबा मुला, ओच्‍छे एनीगदेला जम्‍मान ज्ञान बुद्धिसे गिकसेम गिकदा लोप्‍बारी खम्‍मुला भिबा ताम ङादा था मुला।