Romans 15:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुनाले येशू ख्रीष्‍टको साथमा भएर परमेश्‍वरको लागि गर्नुपर्ने मेरा काममा म घमण्‍ड गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमेश्‍वरको निम्‍ति मेरो सेवामा मलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने कारण छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरा परमेश्‍वरप्रतिको सेवामा म ख्रीष्‍ट येशूमा गर्व गर्छु।
Nepali ERV (पवित्र बाइबल)
यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें।
Nepali Tamang 2011
थेतबासेलमा ख्रीष्‍ट येशूसे ङाग्‍याम परमेश्‍वरला लागिरी ङाइ लतोःबा गे लम्‍याङ्मा ङा ल्‍हानान ताङ्‍बा मुला।