Romans 15:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आश्‍चर्यकर्म, शक्तिशाली चिन्‍ह र पवित्र आत्‍माको शक्तिले यरूशलेमदेखि इल्‍लुरिकन भन्‍ने देशसम्‍मको यात्रा गरेर मैले ख्रीष्‍टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो काम चिन्‍हहरू र आश्‍चर्यकर्महरूको शक्तिले र पवित्र आत्‍माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्‍लुरिकनसम्‍मै चारैतिर ख्रीष्‍टको सुसमाचार सम्‍पूर्ण रूपले प्रचार गरेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा परमेश्‍वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्‍लिरिकमसम्म मैले ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
Nepali Tamang 2011
ङाइ परमेश्‍वरला आत्‍माला शक्तिग्‍याम उदेकला चिनुगदेदेन उदेकला गेगदे लजी। थेह्रङ् लसीन ङाइ यरूशलेमहेन्‍से इल्‍लुरिकन भिबा य्‍हुल्‍साधोनान ख्रीष्‍टला थार्बा पिन्‍बा समाचार पूरान थेःना लजी।