Romans 15:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसै गरी धर्मशास्‍त्रले पनि भन्‍छ, “उहाँका बारेमा नभनिएकाहरूले उहाँलाई देख्‍नेछन् अनि उहाँका बारेमा नसुनेकाहरूले उहाँलाई बुझ्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जस्‍तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्‍यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्‍नेछन्, र उहाँको विषयमा जसले कहिल्‍यै सुनेका छैनन्‌ तिनीहरूले बुझ्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तर धर्मशास्त्रमा लेखिएको छः “मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।” यशैया 52:15 पावलको रोम भ्रमण गर्ने इच्छा
Nepali Tamang 2011
बचनरीनोन चुह्रङ् लसीन भ्रिबा मुला, “थेला बारेरी जुन म्‍हिदा खाइमै पाङ्बा आरे, थेनीगदेसे थेदा म्राङ्ला। ओच्‍छे थेला बारेरी जुन म्‍हिसे खाइमै थेःबा आरे थेनीगदेसे परमेश्‍वरदा ङोसेला”