Romans 15:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नयाँ-नयाँ ठाउँमा प्रचार गर्नुपरेकोले मलाई तिमीहरूकहाँ आउने फुर्सदै भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्ट रोकिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही सेवकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु।
Nepali ERV (पवित्र बाइबल)
यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।
Nepali Tamang 2011
थेतबासेलमान ङाइ चु ग्लागदेरी ख्रीष्टला समाचार थेःना लसी भ्रबासे लमा ङा ल्हानान रेम एनीगदे मुबा ग्लारी खबारी म्हाइसैनोन खबारी आखम्नी।