Romans 15:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यी ठाउँहरूमा मैले प्रचारको काम सिध्याइसकेको छु। धेरै वर्षदेखि तिमीहरूलाई भेट्ने साह्रै इच्छा गरिरहेको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब यी क्षेत्रहरूमा मेरो निम्ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्णा रहेकोले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको हुनाले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण,
Nepali ERV (पवित्र बाइबल)
अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै र्वषदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ।
Nepali Tamang 2011
तर दाहेन्से चु ग्लारीक्यार ङाइ थार्बा पिन्बा समाचार थेःना लसी जिन्बा मुला। ल्हानान दिङहेन्से एनीगदेदेन छ्याम ह्रुप तबा सेम मुबासे लमा,