Romans 15:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यस पल्टचाहिँ यरूशलेममा ख्रीष्टका पवित्र जनहरूलाई सहायता पुर्याउन जाँदै छु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब सन्तहरूलाई सहायता पुर्याउन म यरूशलेमतिर जाँदैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले म यरूशलेममा प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु।
Nepali ERV (पवित्र बाइबल)
अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।
Nepali Tamang 2011
तर दान्दे चा ङा परमेश्वरला म्हिगदेदा ह्रो लबारी यरूशलेम शहररी निबान मुला।