Romans 15:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने अखैया र माकेडोनियामा भएका मण्‍डलीहरूले यरूशलेमका गरीब पवित्र जनहरूलाई पैसा पठाउन चाहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यरूशलेममा हुने सन्‍तहरूमा जो गरीब छन्, तिनीहरूका निम्‍ति माकेडोनिया र अखैयाका मण्‍डलीहरूले केही भेटी दिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म्यासिडोनिया र अखैयाका विश्‍वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम माकेडोनियादेन अखैया भिबा ग्‍लारी मुबा परमेश्‍वरला म्‍हिगदेसे ताङ्सी यरूशलेम शहररी मुबा परमेश्‍वरला म्‍हिगदे न्‍हङला प्राङबोगदेदा टाङगा पुइखबा मुला।