Romans 15:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूलाई पठाएको दान बुझाइदिएर स्‍पेन जानेछु अनि त्‍यतिखेरै तिमीहरूकहाँ पनि आउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्‍ति उठेको यो चन्‍दा सुम्‍पिसकेपछि म तिमीहरूकहाँ भएर स्‍पेन जानेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो काम गरिसकेपछि र यो भेटी उनीहरूलाई सुम्पिसकेपछि म स्पेन जानेछु र त्यही बेला म तिमीहरूकहाँ आउनेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु।
Nepali Tamang 2011
थेतबासेलमा चु टाङगा ह्रुप्‍सी थेनीगदेदा भोर्सी पिन्‍माहेन्‍से एनीगदे मुबा ग्‍लारी खसी ङा स्‍पेनरी निला।