Romans 15:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म तिमीहरूकहाँ आउँछु, येशू ख्रीष्टले दिनुहुने आशिष्ले भरिपूर्ण भएर आउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र म जान्दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्टका आशिष्को परिपूर्णतामा आउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जान्दछु, जब म त्यहाँ आउँछु, तब ख्रीष्टका आशिष्को भरपूरीमा आउनेछु।
Nepali ERV (पवित्र बाइबल)
जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।
Nepali Tamang 2011
ओच्छे ङा एनीगदे मुबा ग्लारी खमा येशू ख्रीष्टसे पिन्बा मोलमगदेएनोन भसी खला।