Romans 15:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ख्रीष्‍टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्‍यस्‍तै धर्मशास्‍त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्‍काउनेहरूका हप्‍की ममाथि परेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ख्रीष्‍टले पनि आफैलाई प्रसन्‍न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि पर्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ख्रीष्‍ट आफैँले पनि आफूलाई प्रसन्‍न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टले पनि आफु स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ख्रीष्‍टसेनोन ह्राङदा ज्‍यबा तबा गे जे आलनी। परमेश्‍वरला बचनरीनोन “ह्राङदा हेला लबागदेसे ङादाएनोन हेला लबा मुला” भिसी भ्रिबा मुला।