Romans 15:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदामा भएका अविश्वासीहरूबाट मलाई जोगाउन अनि यरूशलेममा हुने मेरा काम ख्रीष्टका पवित्र जनहरूलाई मन पर्दो होस् भनेर पनि प्रार्थना गरिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि म यहूदियाका अविश्वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा सन्तहरूलाई ग्रहणयोग्य होस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदियाका अविश्वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका भेटी त्यहाँका प्रभुका जनहरूका निम्ति स्वीकार्य होस्,
Nepali ERV (पवित्र बाइबल)
प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकूँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सर्हष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ।
Nepali Tamang 2011
ख्रीष्टदा विश्वास आलबा यहूदिया अञ्चलरी मुबा म्हिगदेग्याम जोगब तबारी खम्गै भिसी ङाला लागिरी परमेश्वरदेन छ्याम प्रार्थना लसी पिन्गो। ओच्छे यरूशलेमरी मुबा परमेश्वरला म्हिगदेदाएनोन ङाइ ह्रुप्सी भबा टाङगा सेम निगै भिसीएनोन प्रार्थना लसी पिन्गो।