Romans 15:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको इच्‍छा भए म खुसीसाथ तिमीहरूकहाँ आउनेछु र सँगै बसेर आनन्‍द मनाउँला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमेश्‍वरको इच्‍छाद्वारा आनन्‍दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि म परमेश्‍वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्‍वरला सेम मुसम ङा एनीगदे मुबा ग्‍लारी ताङ्सी ताङ्सी खला। ओच्‍छे ङा एनीगदेदेन छ्‌यामनोन चिसी ब्‍लप्‍बा न्‍हला।