Romans 15:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सम्‍मान्‌को लागि ख्रीष्‍टले हामीलाई स्‍वागत गरेजस्‍तै तिमीहरूले पनि एक-अर्कालाई स्‍वागत गर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी ख्रीष्‍टले तिमीहरूलाई परमेश्‍वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ।
Nepali Tamang 2011
थेतबासेलमा ख्रीष्‍टसे एनीगदेदा माया लबा ह्रङ् लसी परमेश्‍वरदा मान लबारी एनीगदेसे ह्राङ ह्राङ न्‍हङरी गिकसेम गिकदा मान लउ।