Romans 15:9 — Compare Translations

4 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गैरयहूदीहरूले परमेश्‍वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यावाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।” भजनसंग्रह 18:49
Nepali Tamang 2011
थेह्रङ् लसीन अर्गु य्‍हुलला म्‍हिगदेसे परमेश्‍वरसे लबा दयाला लागिरी परमेश्‍वरला जयजयकार लगै भिसीएनोन येशू ख्रीष्‍टसे चु गे लबा हिन्‍ना। बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुबा, “थेतबासेलमा ङाइ अर्गु य्‍हुलला म्‍हिगदेला गुङरी ह्राङला जयजयकार लला, ओच्‍छे ह्राङलान जयजयकार तबा व्‍हाइ गोला।”