Romans 16:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म हाम्री बहिनी फिबीसँग तिमीहरूको चिनापर्ची गराइदिन्छु, जसले किंक्रियाको मण्डलीमा सेविकाको काम गर्छिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किंक्रिया मण्डलीकी सेविका हाम्री बहिनी फिबीको बारेमा म तिमीहरूका सामु प्रशंसा गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्।
Nepali Tamang 2011
दाहेन्से ङाइ मण्डलीदा ह्रो लबा य्हाङला आङा फिबी गाते ज्यबा मुला भिसी एनीगदेदा ङोसेना लला। थे किंक्रिया भिबा ग्लाला मण्डलीरी ह्रो लबा म्हि हिन्ना।