Romans 16:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टमा भएको मुक्तिलाई प्रमाण गर्ने अपेल्लेसलाई अभिवादन छ। अरिस्तोबुलसका परिवारमा हुने सबैलाई अभिवादन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्टको योग्य ठहरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्टमा दृढ र योग्य ठहरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरानाका सबैलाई अभिवादन भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँचो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए। अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार।
Nepali Tamang 2011
अपेल्लेसदाएनोन फ्याफुल्ला। थेसे सेमहेन्से ख्रीष्टदा लबा विश्वासला ताम उन्बा मुला। थेह्रङ् लसीन अरिस्तोबुलसला दिमरी मुबागदे जम्मादान फ्याफुल्ला।