Romans 16:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा यहूदी भाइ हेरोदियनलाई अभिवादन। प्रभुमा विश्‍वास गर्ने नर्किससको घरका सबैलाई अभिवादन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा आफन्‍त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा आफन्त, हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानाका सबैलाई अभिवादन भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्। र्नसिसस परिवारलाई पनि नमस्कार जो प्रभूमा छन्।
Nepali Tamang 2011
ङाला यहूदी आले हेरोदियनदेन प्रभुदा विश्‍वास लबा नर्किससला दिमरी मुबागदे जम्‍मादान फ्‍याफुल्‍ला।