Romans 16:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फिलोलोगस र युलिया, नेरियस र उहाँकी बहिनी र ओलिम्पास र उहाँसँग भएका सबै ख्रीष्टका पवित्र जनहरूलाई मेरो अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास, र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी तथा ओलिम्पास र उनीहरूसँग हुने प्रभुका सन्तहरूलाई अभिवादन भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार।
Nepali Tamang 2011
थेह्रङ् लसीन फिलोलोगस, युलिया आङा, नेरियसदेन थेला आङा, ओलिम्पास ओच्छे थेनीगदेदेन छ्याम मुबा परमेश्वरला म्हिगदे जम्मादान फ्याफुल्ला।
Recommended Reading