Romans 16:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसँग काम गर्ने तिमोथीले तिमीहरूलाई अभिवादन पठाएका छन्। त्‍यसै गरी मेरो यहूदी भाइहरू लुकियस, यासोन र सोसिपात्रोसको पनि तिमीहरूलाई अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमोथी मेरा सहकर्मी, र मेरा आफन्‍तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सहकर्मी तिमोथीले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्। अनि त्यसरी नै मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपाटरले पनि अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।
Nepali Tamang 2011
ङादेन छ्‌याम गे लबा तिमोथीसे एनीगदेदा फ्‍याफुल्‍ला भिसी पाङ्बा मुला। थेह्रङ् लसीन ङाला यहूदी आले लुकियस, यासोनदेन सोसिपात्रोससेनोन एनीगदेदा फ्‍याफुल्‍बा मुला।