Romans 16:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो पत्र लेख्‍ने म तर्तियसको पनि प्रभुमा तिमीहरूलाई अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो चिट्ठी लेख्‍ने, म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन पठाउँदैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तर्तियस, पावलले भनेका कुरा यो पत्रमा लेख्ने व्यक्तिको पनि प्रभुमा सबैलाई अभिवादन पठाउँछु।
Nepali ERV (पवित्र बाइबल)
म र्ततियस हुँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु।
Nepali Tamang 2011
पावलला लागिरी चु चिठी भ्रिसी पिन्‍बा प्रभुरी ह्राङनीला आले ङा तर्तियससेनोन जम्‍मादान फ्‍याफुल्‍ला।