Romans 16:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई बचाउन उहाँहरूले झण्डै मर्नुपनि परेको थियो। म उहाँहरूको ठूलो गुण सम्झन्छु, म मात्र होइनँ तर सबै अन्यजातिका मण्डलीहरूले पनि गुण मान्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मेरो निम्ति आफ्ना जीवन सङ्कष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मेरो निम्ति आफ्नो ज्यान जोखिममा पारेका थिए। म मात्र होइन, तर सारा गैरयहूदी मण्डलीहरू पनि तिनीहरूप्रति कृतज्ञ छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिंन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।
Nepali Tamang 2011
थेनीगदेसे ङादा जोगब लबाला लागिरी ह्राङला ज्याननोन पिन्बारी तयार तजी। ङाइ थेनीगदेदा खाइमै म्लेःबारी आखम, ङाइ जे आहिन, अर्गु य्हुलला जम्मान मण्डलीगदेसेएनोन थेनीगदेदा म्लेःबारी आखम।