Romans 16:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँहरूको घरमा भेला हुने मण्‍डलीलाई पनि मेरो अभिवादन छ। मेरा प्‍यारा मित्र एशियाका पहिला ख्रीष्‍टमा विश्‍वास गर्ने इपेनितसलाई अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको घरमा भएको मण्‍डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई, जो ख्रीष्‍टको निम्‍ति एशियाको पहिलो विश्‍वासी हुन्, अभिवादन देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ। इपेनितस मेरो प्रिय मित्र, जो एशियामा प्रभु ख्रीष्‍टमा आउने पहिलो विश्‍वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार। मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।
Nepali Tamang 2011
थेनीगदेला दिमरी मुबा मण्‍डलीदाएनोन फ्‍याफुल्‍ला। ओच्‍छे एशिया अञ्‍चलरी जम्‍मान भन्‍दा ङाच्‍छा ख्रीष्‍टदा विश्‍वास लबा ङाला सेम निबा ह्रो इपेनितसदा फ्‍याफुल्‍ला।