Romans 16:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका लागि मरिमेटेर काम गर्ने मरियमलाई अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरियमलाई, जसले तिमीहरूका बीचमा घोर परिश्रम गरिन्, तिनलाई अभिवादन देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरियमलाई पनि अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरिन्।
Nepali ERV (पवित्र बाइबल)
मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्।
Nepali Tamang 2011
एनीगदेला लागिरी ल्‍हानान गे लसी पिन्‍बा मरियमदाएनोन फ्‍याफुल्‍बा मुला भिसी पाङ्सी पिन्‍गो।