Romans 16:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसँगै कैद हुने यहूदी साथी र एन्‍ड्रोनिकस र युनियसलाई अभिवादन छ। उहाँहरूको नाउँ प्रेरितहरूका माझमा चलेको थियो अनि मैले विश्‍वास गर्नुभन्दा पहिले नै उहाँहरूले ख्रीष्‍टलाई विश्‍वास गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एन्ड्रोनिकस र युनियस, मेरा आफन्‍तहरू र मेरा सङ्गी-कैदीहरूलाई, अभिवादन भनिदेओ। तिनीहरू प्रेरितहरूमध्‍ये प्रख्‍यात छन्, र मभन्‍दा अगाडि ख्रीष्‍टमा भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र सङ्गी कैदीहरूलाई पनि अभिवादन भनिदेओ। प्रेरितहरूका बीचमा तिनीहरू प्रख्यात छन्, र मभन्दा पहिले तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए।
Nepali Tamang 2011
ङादेन छ्‌यामनोन झ्‍याल्‍खानरी मुबा ङाला यहूदी ह्रोदेन एन्‍ड्रोनिकस ओच्‍छे युनियस आङादा फ्‍याफुल्‍बा मुला भिसी पाङ्सी पिन्‍गो। चेलागदे न्‍हङरी थेनीगदेएनोन जम्‍मासेन ङोसेबा मुल चेलागदे हिन्‍ना। ङाइ भन्‍दा ङाच्‍छा थेनीगदेसे ख्रीष्‍टदा विश्‍वास लबा मुबा।