Romans 16:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टको निम्‍ति मसँगै काम गर्नुहुने उर्बानसलाई पनि मेरो अभिवादन छ। प्‍यारा स्‍ताखुसलाई पनि मेरो अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्‍ताखुसलाई अभिवादन भनिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍टमा मेरा सहकर्मी उर्बानस र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्। मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार।
Nepali Tamang 2011
य्‍हाङदेन छ्‌यामनोन ख्रीष्‍टला लागिरी गे लबा उर्बानसदेन ङाला सेम निबा ह्रो स्‍ताखुसदाएनोन फ्‍याफुल्‍बा मुला भिसी पाङ्सी पिन्‍गो।