Romans 2:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्यसपछि अरूहरूलाई सुख, सम्मान् र शान्ति दिनुहुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई।
Nepali ERV (पवित्र बाइबल)
तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई।
Nepali Tamang 2011
तर ज्यबा गे लबा म्हिगदेदा परमेश्वरसे ज्यबा भिसी मानदेन शान्ति पिन्ना। चु जम्मान ताम परमेश्वरसे ङाच्छा यहूदीगदेदा पिन्ना, थेह्रङ् लसीन अर्गु य्हुलला म्हिगदेदाएनोन पिन्ना।