Romans 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्‍बन्‍ध परमेश्‍वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्‍वरसँग मानिसको सम्‍बन्‍ध ठीक रहन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि व्‍यवस्‍था सुन्‍नेहरू परमेश्‍वरको सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्‍यवस्‍था पालन गर्नेहरू धर्मी ठहरिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि व्यवस्था सुन्‍नेहरू परमेश्‍वरका सामु धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम मोशाला ठिम सेसी घोसी जे परमेश्‍वरदा सेम निबा म्‍हि दोबारी आखम। तर ठिम अन्‍छार गे लबा म्‍हि चा परमेश्‍वरदा सेम निबा म्‍हि दोला।