Romans 2:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा परमेश्वरले येशू ख्रीष्टद्वारा मानिसको हृदयमा भएको गुप्त कुराको न्याय गर्नुहुने दिनमा हुनेछ। यी कुरा मैले प्रचार गरेको सुसमाचारअनुसार हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।
Nepali Tamang 2011
चु ताम परमेश्वरसे येशू ख्रीष्टग्याम म्हिला सेमला ताम निसाफ लबा धुइरी तला। थे ताम ङाइ एनीगदेदा थार्बा पिन्बा समाचार थेःना लबा धुइरी पाङ्सी जिन्बा मुला।