Romans 2:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू आफैंलाई यहूदी हुँ भन्छौ र व्यवस्थामा भर पर्दछौ। परमेश्वरलाई चिन्दछु भनी घमण्ड गर्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तिमी यहूदी हुँ भनी व्यवस्थामा भर परेर परमेश्वरसँगको सम्बन्धमा घमण्ड गर्दछौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्वरसँगको सम्बन्धमा गर्व गर्दछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी को हौ? तिमी आफैले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।
Nepali Tamang 2011
तर एनीगदे यहूदी हिन्ना भिसी परमेश्वरसे मोशादा पिन्बा ठिमला भररी भ्रमुला, ओच्छे ङनी परमेश्वरसे धम्बा म्हि हिन्ना भिसी घमण्डएनोन लमुला भिसम,