Romans 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मूर्ख मानिसहरूलाई ठीक कुरो सिकाउन सक्छौं भन्छौ। अन्जानहरूलाई शिक्षा दिने हामी नै हौं भन्छौ अनि परमेश्वरको व्यवस्था हामीसँगै भएकोले जान्नुपर्ने कुरा हामीलाई नै थाहा छ भनी दाबी पनि गर्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण बुद्धि र सत्यता प्राप्त गरेका छौ—
Nepali ERV (पवित्र बाइबल)
तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौ र सबै सत्य तिमीहरूसँगै छ।
Nepali Tamang 2011
ओच्छे मूर्ख म्हिगदेदा ज्यबा ग्याम उन्बादेन आसेबा आघोबा म्हिगदेदा लोप्मुला भिसी म्हन्मुला। तिग्दा भिसम एनीगदे ठिमग्यामसे जम्मान सत्य तामदेन बुद्धि याङ्बा मुला भिसी भ्रमुला।