Romans 2:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा अरूलाई शिक्षा दिने तिमीहरूले के आफैंचाहिँ शिक्षा पालन गर्दछौ त? अरूलाई चाहिँ चोर्नुहुँदैन भनी प्रचार गर्ने तर के आफूचाहिँ चोर्ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी, जो अरूलाई सिकाउँछौ, के आफैँलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्‍न भनी प्रचार गर्छौ, तर तिमी आफूचाहिँ चोरी गर्छौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैचाहिँ चोर्दैछौं?
Nepali Tamang 2011
चुह्रङ् लसी स्‍य्‍हान्‍दोदा लोप्‍बा ताम अन्‍छार एनीगदे चा तिग्‍दा आभ्रबा? ओच्‍छे स्‍य्‍हान्‍दोदा चा य्‍हो लबारी आत भिसी पाङ्सी भ्रबा, एनीगदे चा तिग्‍दा य्‍हो लसी भ्रबा?