Romans 2:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले दिनुभएको व्यवस्था हामीसँग छ भनेर तिमीहरू घमण्ड गर्दछौ, के तिमीहरू त्यही व्यवस्था नाघेर परमेश्वरको अनादर गर्दछौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी, जो व्यवस्थामा घमण्ड गर्दछौ, के व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अनादर गर्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अनादर गर्छौ?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भगं गरेर उहाँलाई अनादर गर्छौ।
Nepali Tamang 2011
ङन्दा ठिम था मुला भिसी घमण्ड लबा म्हिसे तिग्दा ठिमरी मुबा ताम अन्छार आभ्रना परमेश्वरदा हेला लबा?