Romans 2:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने धर्मशास्त्रले भन्छ, “तिमी यहूदीहरूले गर्दा नै अन्यजातिहरूमा परमेश्वरको निन्दा भएको छ,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने, लेखिएको छ, “अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मशास्त्रमा यसरी लेखिएको छ: “तिमीहरूका कारणले गैरयहूदीहरूको बीचमा परमेश्वरको नामको निन्दा भएको छ।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”
Nepali Tamang 2011
तिग्दा भिसम बचनरी “एनी यहूदीगदेसे लमान अर्गु य्हुलला म्हिगदेसे परमेश्वरला बिरोधरी ताम लसी भ्रबा मुला” भिसी भ्रिबा मुला।