Romans 2:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्वरको अघि खतना भए जत्तिकै भएनन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि शरीरमा बेखतना भएकोले व्यवस्थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्यसको बेखतना खतना नै गनिनेछैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र?
Nepali ERV (पवित्र बाइबल)
गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्।
Nepali Tamang 2011
चुदे खतना आलबा अर्गु य्हुलला म्हिगदेसे थे ठिम अन्छार गे लजी भिसम परमेश्वरला ङाच्छा थे खतना लबा म्हि ह्रङ्बान हिन्ना।