Romans 2:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्मरी जीवन खोज्दछन्। परमेश्वरले उनीहरूलाई अजम्मरी जीवन दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैं असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ।
Nepali Tamang 2011
सेम नासी ज्यबा गे लबान परमेश्वरला घ्रेन य्हालदेन मान ओच्छे जुकजुकधोनाला जुनी याङ्बारी म्हाइबा म्हिगदेदा चा परमेश्वरसे जुकजुकधोनाला जुनी पिन्ना।