Romans 2:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्‍यलाई मान्‍दैनन् र खराब कामका पछि लाग्‍छन्। परमेश्‍वरले तिनीहरूमाथि आफ्‍नो रिस खन्‍याउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्‍टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ।
Nepali Tamang 2011
तर स्‍य्‍हान्‍दो म्‍हिगदेसे ह्राङला जे ग्‍याम च्‍यासी सत्‍य ताम अन्‍छार आभ्रमुला, ओच्‍छे पाप गे जे लसी भ्रमुला। थेह्रङ्बा म्‍हिगदेदा परमेश्‍वरसे सजाय पिन्‍ना।