Romans 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खराब काम गर्ने सबै मानिस पहिले यहूदीलाई अनि त्‍यसपछि अरूहरूलाई दु:ख, कष्‍ट हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्‍ट आइपर्नेछ: पहिले यहूदीहरूलाई, त्यसपछि गैरयहूदीहरूलाई।
Nepali ERV (पवित्र बाइबल)
जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि।
Nepali Tamang 2011
आज्‍यबा गे लबा जम्‍मान म्‍हिगदेथोरी आपत विपतदेन दुख खला। चुह्रङ्बा दुख ङाच्‍छा यहूदीगदेथोरी खला, थेह्रङ् लसीन अर्गु य्‍हुलला म्‍हिगदेथोरीनोन खला।