Romans 3:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तै कुरा धर्मशास्त्रमा पनि लेखिएको छ, “परमेश्वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन;
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले भन्दछः “त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्!
Nepali Tamang 2011
बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला “परमेश्वरसे म्हन्बा अन्छार भ्रबा म्हि खालै आरे, गिकनोन आरे।