Romans 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूले सरापिरहन्‍छन् र मनको तीतो पोखाइरहन्‍छन्,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूका मुखहरू श्राप र तीतोपनले परिपूर्ण छन्,” भजनसंग्रह 10:7
Nepali Tamang 2011
थेनीगदेला सुङसे केःबादेन आज्‍यबा ताम जे पाङ्‌मुला।