Romans 3:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू जहाँ-जहाँ जान्छन्, त्यहाँ-त्यहाँ मृत्यु र दु:ख फैलाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्,
Nepali ERV (पवित्र बाइबल)
जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।
Nepali Tamang 2011
थेनीगदे भ्रबा ग्यामरी दुखदेन नाश जे तमुला।