Romans 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक प्रकारले छ। सबैभन्दा पहिले परमेश्‍वरले यहूदीहरूलाई आफ्‍नो पवित्र वचन सुम्‍पिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरप्रकारले यसमा ज्‍यादै लाभ छ। सर्वप्रथम त परमेश्‍वरको वाणी यहूदीहरूलाई सुम्‍पिएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।
Nepali ERV (पवित्र बाइबल)
हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो।
Nepali Tamang 2011
जम्‍मान तामरी फाइदा मुला। तिग्‍दा भिसम परमेश्‍वरसे जम्‍मान भन्‍दा ङाच्‍छा यहूदीगदेदा ह्राङला बचन जिम्‍मा पिन्‍बा मुबा।